उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न अन्तरिम आदेश


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०८२
1.1K
SHARES

२६ चैत काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकिएको छ । चैत २९ र ३० मा हुने भनिएको निर्वाचन अदालतले रोकेको हो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलाशले अन्तिरिम आदेश जारी गरेको हो ।