अर्थमन्त्रीसहित योजना आयोग र नीति अनुसन्धानका पदाधिकारीसँग छलफलमा जुटे प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख ८ २०८३
1.4K
SHARES
८ बैशाख काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ ।
सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ । बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट