शौचालयमा लडेर सशस्त्र प्रहरी हबलदारको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १४ २०८३
1.1K
SHARES
१४ वैशाख सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हबलदारको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको हो ।
बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट