घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २० २०८३
1.2K
SHARES
२० बैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार। १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट