काभ्रेमा बस दुर्घटना, ठूलो हताहतको आशंका


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २९ २०८३
1K
SHARES

२९ जेष्ठ काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । काभ्रेको बनेपाबाट रोशी चम्पा जाँदै गरेको बस नमोबुद्ध नगरपालिकाको सेल्फीडाँडा पुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ठूलो हताहत भएको हुनसक्ने प्रहरीको आशंका छ । काभ्रे प्रहरी प्रमुख एसपी रवीन्द्र कार्कीले आफू घटनास्थलमा रहेको र उद्धार कार्य जारी रहेको  जानकारी दिए ।