जगदुल्लामा जिप दुर्घटना
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २१ २०८३
475
SHARES
२१ असा डोल्पा। डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ । आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट