नेपाल आउँदै देउवा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २१ २०८३
931
SHARES
२१ श्रावण काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गते अगाडि नै नेपाल आउने भएका छन् । उपचारका लागि हङकङमा रहेका देउवा २९ गते अगाडि नै नेपाल आउने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
“साउन २९ गते अगाडि नै आउनुहुन्छ । तर, डेट फिक्स भइसकेको छैन,” उनले भने । देउवापक्षीय नेताहरूले साउन २९ गतेका लागि राष्ट्रिय भेला राखेकाले पनि उनी सहभागी हुन अगाडि नै आउने नेताहरूले बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट