आज पनि घट्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र १६ २०८३
494
SHARES
१६ भाद्र काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज नेपाली बजारमा चाँदी पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट