घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ३० २०८३
627
SHARES
३० भाद्र काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला सुन ३ लाख १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट