आज सुनको भाउमा उच्च वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज २ २०८३
399
SHARES
२ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय २५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट