आज घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३
836
SHARES

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला सुन ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४८ सय ५ रुपैयाँमा किनबेच भएको थियो।