आज बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ७ २०८३
646
SHARES
७ असोज काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।योसँगै प्रतितोला सुन ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४७ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट