प्रधानमन्त्री बालेन स्वदेश फर्किए
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज १० २०८३
608
SHARES
१० असोज काठमाडौं । प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन्। उनलाई अर्थ, गृह र पर्यटनमन्त्रीले स्वागत गरे।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट