नेपाल आउँदै देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २१ २०८३
950
SHARES

२१ श्रावण काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गते अगाडि नै नेपाल आउने भएका छन् । उपचारका लागि हङकङमा रहेका देउवा २९ गते अगाडि नै नेपाल आउने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

“साउन २९ गते अगाडि नै आउनुहुन्छ । तर, डेट फिक्स भइसकेको छैन,” उनले भने ।  देउवापक्षीय नेताहरूले साउन २९ गतेका लागि राष्ट्रिय भेला राखेकाले पनि उनी सहभागी हुन अगाडि नै आउने नेताहरूले बताएका छन् ।