बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र १३ २०८३
1.2K
SHARES
१३ भदौ काठमाडौँ । धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट