आज पनि घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २२ २०८३
741
SHARES
२२ भदौ काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ। योसँगै प्रतितोला सुन ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लााख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ४ हजार ६९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट