बिरयानी टिम “सेवा नै परम धर्म ” को बाटो मा
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २८ २०७७
7.6K
SHARES
२८ भदौ काठमाडौँ। सनिबार बेलुका बिरयानी टिमले किर्तिपुर र चोबार मा आफ्नो उदेस्य अनुसार युवा व्यवसायी संजय अग्रवालको साथमा खाना वितरण गरेको छ।
किर्तिपुरको पाँगा बस पार्कमा रहेका बूढा तथा अपाङ्ग हरु लाई खाना र पानी वितरण गर्नुका साथै चोवार मा हेल्प्लेस चिल्ड्रेन होम ( Helpless Children Home ) का अनाथ बालबालिका लाई समेत खाना वितरण गरिएको छ । सो अनाथ आश्रममा करिब ३५ जना अनाथ रहेका छन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट