बिरयानी टिमले लगातार तेश्रो दिनपनि खुवायो खाना
२९ भदौ काठमाडौँ । खाने मुख लाई जुँगाले छेक्दैन भन्ने उखान लाई टिम बिरयानी ले सहि साबित गरेको छ। राति को समय मा पनि आइतबार मुलपानी र माखलबारीमा करिब २०० जना लाई खाना वितरण गरेको छ। मुलपानी र माखलबारी मा युवा व्यवसायी श्याम श्रेष्ठ र दिपु सिंघनिया को अगुवाई मा भोका तथा असाहय बालबालिका तथा एउटा अनाथ आश्रम मा समेत खाना र पानि वितरण गरिएको छ ।
आगामि दिनहर मा समेत बिरयानी टिम का युवा संचालक हरु ले चाहे रात होश या दिन , सधै यो सामाजिक कार्य अगाडी दृढताका साथ निरन्तरता लाग्ने विश्वास सबै गरिब तथा भोका हरु लाई दिलाएका छन।