काठमाडौँमा भूकम्पको धक्का महसुस


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
22.8K
SHARES

३१ भदौ  काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका  विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।बुधबार  बिहान ५ बजेर २० मिनेटमा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको भूकम्प मापदन केन्द्रले जनाएको छ    भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।