पाल्पामा बम बिस्फोट


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १० २०७७
5.8K
SHARES

१० माघ  काठमाडौँ । बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दको बिहानै पाल्पामा बम बि’स्फोट भएको छ । एकाबिहानै ठुलो आवाज सहित तानसेन नजिकै बि’स्फोटको आवाज सुनिएको स्थानीय जनताले बताएका छन ।

तानसेनकै बतासे र प्रभासमा सडक अवरुद्ध गर्न टायर बालिएको जनाएको छ । पाल्पामा छोटो तथा लामोदुरीका कुनैपनी सवारी साधन चलेका छैनन् ।

तानसेनमा नै आज ओली समुहको कार्यक्रम रहेकोछ । ओली समुहका नेता तथा प्रदेश मुख्यमन्त्री शंकर पोखरेल र पुर्व मन्त्री महेश बस्नेत सहभागी हुने कार्यकमलाइ नै प्रभावित गर्ने गरी बि’स्फोट भएको स्थानीयहरुको भनाइरहेकोछ । यद्यपि बि’स्फोट बार नेकपाले जिम्मेवारी लिइसकेको छैन ।