सभामुख आफै पुगे सर्वोच्चमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७
4.5K
SHARES

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् ।

सभामुख सापकोटा शुक्रबार बिहान रिट लिएर आफै सर्वोच्च अदालत पुगेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेको छन् ।