खनाल-नेपाल समूहको बैठकको निर्णय: चैत पहिलो साता राष्ट्रिय भेला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
4.9K
SHARES

२८ फागुन काठमाडौ ।आज बसेको एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहको बैठकले भोलि ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आजकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ। भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको हो।