ओली पक्ष : अब सम्झौता होइन, नेपालहरूलाई कारबाही गरिन्छ
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १ २०७७
7.3K
SHARES
१ चैत काठमाडौं । पछिल्लो समय नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले अगाडि सारेका सर्त मान्न तयार नभएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ ।
आज सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले खनाल–नेपाल पक्षका सर्त भन्नेभन्दा पनि कारबाही गरेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘अब सम्झौता होइन, माधव नेपाल समूहमा लाग्नेलाई कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने हो । गत शुक्रबार भएको निर्णय दृढ गएर गरिएको निर्णय हो ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट