प्रचण्डद्धारा ओलीलाई भेट्न अस्विकार
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
6.1K
SHARES
३ चैत काठमाडौं। नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले अस्विकार गरेका छन्।
सोमबार राति ओलीले भेटौन भनेर प्रचण्डलाई टेलिफोन गरेका थिए। जवाफमा प्रचण्डले केही नभनेको प्रचण्ड निकट स्रोतले जनायो।
नेकपा एमालेमा अल्पमतमा रहेका ओलीले सोमबार एमाले नेता माधवकुमार नेपाललाई भेटेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट