नेपाल समुह कम्फरटेबल पार्टीमा विलिन हुदै – नेता बाँस्कोटा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
16.3K
SHARES

३ चैत काठमाडौं । एमालेका नेता गोकुल बाँस्कोटाले माधव कुमार नेपालको गुट भेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने रणनीति स्पष्ट भएको बताएका छन् ।

आज एक ट्वीट गर्दै बाँस्कोटाले नेपाल समूहले संसदमा कारबाही भोग्नुपर्ने समेत बताएका हुन् ।

उनको ट्वीटः माधब रणनीति स्पष्ट छःगुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन।नत्र ४ गतेको भेला किन ?