यस्तो निर्णय गर्यो एमाले संसदीय बोर्डले
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र ७ २०७७
4.8K
SHARES
७ चैत काठमाडौं।आज बसेको एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ चैतमा बोर्ड गठन भएको थियो ।
बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट