बालुवाटार बैठकको निर्णय: यी पाँच नेतालाई स्पष्टीकरण सोध्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
16.5K
SHARES

७ चैत काठमाडौं ।आज एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठरले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा  बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।