मेरा लागि पार्टीको ढोका बन्द छ – नेता नेपाल
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र १४ २०७७
10.8K
SHARES
१४ चैत काठमाडौं। आज नेपाल कम्युनिष्ट पार्टीका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना लागि पार्टीको ढोका बन्द भएको बताएका छन्।
आज बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले भने, ’तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ढोका बन्द गरिएको छ।
पार्टीभित्र लोकतन्त्र नहुँदा म चिन्तित छु। तर कठोर निर्णयका लागि, चुनौती सामना गर्न तयार छु।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट