आज सर्वोच्चमा पुनरावलोकनको लागि निवेदन दिदै प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र १७ २०७७
2.8K
SHARES
१७ चैत काठमाडौं। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आज पुनरावलोकनको निवेदन दिने भएका छन्।
प्रचण्डको सचिवालयले पुनरावलोकनको निवेदन दिन प्रचण्ड मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको जानकारी दिएको छ।
यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट