बालुवाटारको नुन खाएर आफ्नो थान्कोमा बसुन् -अध्यक्ष तामाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७
13.6K
SHARES

१९ चैत काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डंलाई होच्याएर ट्विट छन ।

त्यसको प्रतिवाद गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले आफ्नो फेसबुकमा यस्तो लेखेका छन ।

बालुवाटारको नुन खाएर औकात भूल्नेहरु आफ्नो थान्कोमा बसुन् !
तिम्रा अट्टाहास हासो,आत्मरतीको महंगो मुल्य समयक्रममा चुक्ता गर्नु पर्नेछ ।