नयाँ पदाधिकारी नेपाल-खनाल समुहमा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २२ २०७७
11.3K
SHARES

२२ चैत काठमाडौ ।  एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पर्सी मंगलबार बागमती प्रदेश कमिटीको पदाधिकारी घोषणा गर्ने भएको छ ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेको दिन पारेर चैत २४ गते बिहान ११ बजे सिद्धिगणेश पार्टी प्यालेस,बल्खुमा आयोजना गरिने कार्यक्रममा पदाधिकारी घोषणा गर्न लागिएको बताइएको छ ।