वामदेवलाई चुनाव हराउने ओली नै हुन् – नेता नेपाल
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र २३ २०७७
4.8K
SHARES
२३ चैत काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
“केपी ओलीका मान्छेले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, वामदेव कमरेडलाई पनि हराउन लाग्नुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट