विप्लवको केन्द्रीय कार्यालय शिवगढीमा बन्ने
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख १ २०७८
5.6K
SHARES
१ वैशाख काठमाडौं।आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रीय सम्पर्क कार्यालय शिलान्यास गरेको छ।
महासचिव विप्लवले औपचारिक कार्यक्रमबीच सम्पर्क कार्यालय र सभागृह भवनको शिलान्यास गरेका नेता प्रकाश डुम्रेले जानकारी दिए।
नेकपाले राजधानी काठमाडौं उपत्यकाबाहिर कपिलवस्तुको शिवगढीमा सम्पर्क कार्यालय बनाउँदैछ। महासचिव विप्लव खुला भएपछि नवलपुरदेखि कपिलवस्तुसम्म तराईमा बढी सक्रिय देखिएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट