प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता चल्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ८ २०७८
8.7K
SHARES
८ वैशाख काठमाडौं ।अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।
काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
अहिले पनि दुई नेताबीच वार्ता जारी रहेको र वार्तामा उपमहासचिव विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जानकारी दियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट