प्रधानमन्त्री आइसोलेसनमा हुनुहुन्न – नेता रिमाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १६ २०७८
3.8K
SHARES

१६ वैशाख काठमाडौं । बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् ।

तर, आइसोलेसनमा नरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।“प्रधानमन्त्री आइसोलेसनमा हुनु हुन्न,“ उनले भने ।