विश्वासको मतदिन सक्दैनौं – कांग्रेस


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८
3.6K
SHARES

२२ वैशाख  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ता सकिएको छ । कांग्रेसले ओलीलाई वैसाख २७ गते संसदमा विश्वासको मत दिन नसक्ने जवाफ दिएको सह – महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका थिए ।कांग्रेसले सरकारको भनाइ र गराइमा अन्तर भएकाले विश्वासको वातावरण निर्माण नभएको जवाफ दिएको छ  छलफलमा सरकारले कोभिड नियन्गणमा प्रभावकारी काम गर्न नसकेको विषयलाई कांग्रेसले उठाएको सह- महामन्त्री महतले बताए ।