बादल एमालेको तर्फबाट उम्मेदवार
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख २४ २०७८
4.7K
SHARES
२४ वैशाख काठमाडौ । जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् ।
वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् । यसअघि उनले उम्मेदवारी नदिने भनी विभिन्न चर्चा आए पनि बादलले उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
उम्मेदवार टुंगो लगाउनुपहिले आज एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छवफल गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट