काँग्रेस र माओवादीलाई बाँस्काटाको यस्तो प्रहार


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
5K
SHARES

२५ वैशाख काठमाडौं । आज नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले काँग्रेस र माओवादीलाई निर्दलीय उम्मेद्वार बोकेर के चटक देखाएको भनेर सोध्नुभएको छ ।

उनले सामाजिक सञ्जालमा लेख्दै एक एमाले विरुद्ध चार निर्दलीय महागठबन्धन ?बाँस्कोटाको प्रश्न छ । उहाँले लेख्नुभएको छ ‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलयी उम्मेद्वार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउछ ? एक एमाले विरुद्ध चार निर्दलीय गठबन्धन हाहाहा !’ शायद आउने चुनावको युद्ध अभ्यास होला ।