नेपाल पक्षको बैठकबाट बाहिरिए यी दुई सासंद


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
4.4K
SHARES

२७ वैशाख काठमाडौ । अहिले एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् ।

बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् ।

ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् ।