यस्तो निर्णय गर्दै माधव पक्षको स्थायी समितिको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
7.2K
SHARES

२८ वैशाख काठमाडौ । आज बसेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले परिस्थितिको आकलन गरेर त्यहीअनुसार अघि बढ्ने निर्णय गरेको छ।

प्रतिपक्षी दलहरुले संयुक्त सरकार निर्माणको पहल गरिरहेका बेला नेपाल पक्षले भने त्यसका लागि आफ्नो भूमिका नहुने बताएको छ।

एक नेताले भने सरकारमा नजाने भएपछि किन सरकार बनाउन पहल गर्नुपर्‍यो ?’