प्रधानमन्त्री ओली , अध्यक्ष महन्थ र नेता महतोबीच छलफल सम्पन्न , के भयो सहमति ?


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
15.3K
SHARES

२९ वैशाख काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच साढे तीन घण्टा छलफल भएको छ ।

बालुवाटारमा बिहान ०९ः३० बजेदेखि दिउँसो एक बजेसम्म छलफल भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।