गण्डकीमा फेरि गुरुङ बने मुख्यमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
2.9K
SHARES

२९ वैशाख पोखरा । आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।