प्रधानमन्त्री ओली र नेपाल भट्दै , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८
3.1K
SHARES

२ जेठ काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।

दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता तय भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।