एमालेको स्थायी कमिटी बैठक बस्दै , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
6.5K
SHARES

६ जेठ काठमाडौं ।आज एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । एमाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ । एमालेले विवाद निरूपणका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको छ ।