माओवादीको स्थायी कमिटी बैठक सम्पन्न, सीसीएमसी खारेजीको माग
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ६ २०७८
6.4K
SHARES
६ जेठ काठमाडौं । आज माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएकोलगायत विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।
सरकारकारले कोभिड रोकथाम र नियन्यत्रणका लागि बनाएको संयन्त्र सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट