प्रधानमन्त्रीमा १५३ जना सांसदको समर्थन रहेको भन्दै ओलीको पनि दाबी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
3.4K
SHARES
७ जेठ काठमाडौ । आज नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित दावि गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि आफ्नो दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट