यी तीन देशमा हवाई उडान खुला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
10.7K
SHARES

१४ जेठ काठमाडौं ।नेपाल  सरकारले चार्टर्ड उडानमा अनियमितता हुन सक्नेभन्दै तीनवटा मुलुकका लागि नियमित उडान खुला गरेको छ ।

सरकारले सातामा एक उडान हुने गरी चीन, कतार र टर्कीका लागि उडान खुला गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको पर्यटन मन्त्री भानुभक्त ढकालले बताए ।

सरकारले कोरोना संक्रमणको दोस्रो लहर रोकथामाका लागि तेस्रो मुलुकमा जान वा आउन हवाई उडान रोकेको थियो । तीन मुलुकमा पनि सातामा एकदिन नियमित  उडान गर्न दिने निर्णय सरकारले गरेको हो ।