होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योगको मान्यता


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
3.4K
SHARES

१५ जेठ काठमाडौं । नेपाल सरकारले होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सहर मान्यता दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।