अब वृद्ध भत्ता ४ हजार पुग्यो


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
7.6K
SHARES

१५ जेठ काठमाडौं । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भक्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभक्ता ४ हजार पुर्याको बताए ।

सामाजिक सुरक्षा भक्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।