स्नातक उर्तीण गरेकालाई २५ लाखसम्म ऋण


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
7.1K
SHARES

१५ जेठ काठमाडौं । अब स्नातक तह उर्तीण गरेका व्यक्तिले अब ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् ।

आफ्नै व्यवसायका लागि सरकारले सो बराबरको सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको हो । सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धनका लागि १ अर्बको च्यालेन्ज फण्ड घोषणा समेत गरेको छ ।